2026/07/28

जर्मनीले युक्रेनलाई ट्याङ्क वितरणको अनुमति दिने

रायबर अनलाइन
रायबर अनलाइन

२०७९-०१-१३

790
Shares
जर्मनीले युक्रेनलाई ट्याङ्क वितरणको अनुमति दिने

१३ वैशाख,  बर्लिन । जर्मनीले युक्रेनलाई ट्याङ्कहरू पठाउने अधिकार दिने एक सरकारी स्रोतले मङ्गलबार बताएको छ ।  

यो सँगै केभको लागि सैन्य समर्थनमा बर्लिनको सतर्क नीतिमा स्पष्ट परिवर्तन हुनेछ ।

यो पुष्टि मङ्गलबार पछि रमस्टेनको अमेरिकी एयरबेसमा रक्षा मन्त्रीहरूको अन्तरराष्ट्रिय बैठकमा घोषणा हुने भएको  स्रोतले  बताएको छ। 

790
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja