2026/06/13

फेसबुक एकाउन्ट अचानक किन भयो लगआउट?

Admin

२०८०-११-२२

1737
Shares

सामाजिक सञ्जाल फेसबुक अचानक डाउन भएको छ। 

नेपालमा सोमबार साँझ अचानक कुनै सन्देश नदिई फेसबुक एकाउन्ट लगआउट भएको छ। कयौं प्रयोगकर्ताले अचानक फेसबुक लगआउट भएपछि ह्याक भएको अनुमान गर्दै अन्य सामाजिक सञ्जालमा लेखेका छन्।

चर्चित अनलाइन डाउन डिक्टेक्टरले अमेरिकासहित विश्वभरका प्रयोगकर्ताले फेसबुक एकाउन्ट अचानक लगआउट भएको गुनासो गरिरहेको जनाएको छ।

फेसबुक एप्लिकेसन र वेब ब्राउजरबाट पनि कुनै विकल्प नदिई फेसबुक लगआउट भएको हो। धेरैले आफ्नो एकाउन्ट ह्याकिङ भएको आशंका गरिररहँदा डाउन डिक्टेटरले संसारभर समस्या देखिएको जनाएको छ।

1737
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.