2026/09/15

समाजवादी अनेरास्ववियूको अध्यक्षमा आरती लामा

Admin
Admin

२०८०-०५-१०

516
Shares
समाजवादी अनेरास्ववियूको अध्यक्षमा आरती लामा

नेकपा एकीकृत समाजवादी पार्टी निकट भ्रातृ संगठन अनेरास्ववियूको अध्यक्षमा आरती लामा चयन भएकी छन्।
शनिबारदेखि सुरु दोस्रो अधिवेशनले लामालाई अध्यक्ष बनाउँदै नयाँ कार्यसमिति चयन गरेको हो। महासचिवमा महेश श्रेष्ठ चयन भएका छन्। 
अनेरास्ववियूको अध्यक्ष रहेका सुदेश पराजुलीले राजनीतिमा केन्द्रीत हुने भन्दै अनेरास्ववियू छोडेको जनाएका छन्।

516
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja