2026/07/29

राष्ट्रपति पौडेललाई भेटे उपप्रधानमन्त्री खड्काले

Admin
Admin

२०८०-०५-११

461
Shares
राष्ट्रपति पौडेललाई भेटे उपप्रधानमन्त्री खड्काले

काठमाडौं, ११ भदौ

राष्ट्रपति रामचन्द्र पौडेलसँग उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले भेटवार्ता गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार उपप्रधानमन्त्री खड्काले उहाँसँग भेटवार्ता गरेको उनको सचिवालयले जनाएको छ ।

त्यस अवसरमा उपप्रधानमन्त्री खड्काले मुलुकको शान्ति सुरक्षालगायतका विषयमा राष्ट्रपति पौडेलसँग छलफल गरेका थिए ।

461
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja