प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान सर्वसम्मत निर्वाचित भएका छन् ।
सभापतिमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नाम फिर्ता लिएपछि खान सर्वसम्मत भएका हुन् ।