2026/07/27

वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल रोकियो

Admin
Admin

२०८०-०५-१६

623
Shares
वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल रोकियो

काठमाडौं । एसिया कपमा भारत र पाकिस्तानबीचको क्रिकेट खेल वर्षाका कारण अवरुद्ध भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४.२ ओभर ब्याटिङ गरेपछि वर्षाका कारण अवरुद्ध भएको हो ।

४.२ ओभरमा भारतले १५ रन जोडेको थियो । कप्तान रोहित शर्माले ११ रन जोडेका थिए भने अर्का ओपनर शुभम गिलले रन जोड्न सकेका थिएनन् ।

623
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja