2026/07/30

ज्यान मुद्दामा पक्राउ परे स्वतन्त्र सांसद अनिरुद्धकुमार सिंह

Admin
Admin

२०८०-०५-१९

494
Shares
ज्यान मुद्दामा पक्राउ परे स्वतन्त्र सांसद अनिरुद्धकुमार सिंह

काठमाडौं, १८ भदौ  

मधेश प्रदेशका प्रदेश सभा सदस्य अनिरुद्धकुमार सिंहलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको क्षेत्र नं.४ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य सिंह ज्यान मुद्दाका आरोपी हुन् ।

उनलाई प्रहरीले सोमबार दिउँसो राजविराजबाट पक्राउ गरेको हो ।

सिंहमाथि माओवादी नेता गोविन्द चौधरीको हत्यामा संलग्न रहेको आरोप छ । उक्त मुद्दा २०६४ सालदेखि मुल्तबीमा रहेको थियो । उनी स्वतन्त्र सांसद् हुन् ।

494
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja