2026/07/28

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा अञ्जनीकुमार झा नियुक्त

Admin
Admin

२०८०-०५-२१

565
Shares
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा अञ्जनीकुमार झा नियुक्त

काठमाडौं  । सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. अञ्जनीकुमार झालाई नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले झालाई आयोगको उपाध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यस्तै सरकारले संघीय निजामती सेवा ऐनसम्बन्धी विधेयक संसद्‌मा पेश गर्ने निर्णय गरेको उनले जानकारी दिइन् ।

565
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja