2026/07/30

बीपी साहित्य महोत्सव आज

Admin
Admin

२०८०-०६-०३

511
Shares
बीपी साहित्य महोत्सव आज

नेपाली कांग्रेसले आज बिपी साहित्य महोत्सव मनाउँदै छ।भदौ २४,२५ र २६ गते मनाउने भनेको बिपी साहित्य महोत्सव २४ र २५ गते मात्रै मनाएको थियो।संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको भदौ २६ गते निधन भएसँगै एक दिनको कार्यक्रम बाँकी थियो ।

आज एक दिन बिपी साहित्य महोत्सव मनाउन लागेको हो । महोत्सव पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान साढे १० बजेबाट सुरु हुनेछ।

511
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja