2026/08/25

उडिरहेको श्रीको जहाजबाट इन्धन चुहियो, आकष्मिक अवतरण

Admin
Admin

२०८०-०६-१२

573
Shares
उडिरहेको श्रीको जहाजबाट इन्धन चुहियो, आकष्मिक अवतरण

माउन्टेन फ्लाइटका लागि काठमाडौँबाट ४२ जना यात्रु लिएर उडेको श्री एयरको जहाजमा समस्य आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ ।

जहाज आकाशमा उडिरहेका बेला इन्धन चुहिएपछि आकस्मिक अवतरण गराइएको हो ।

जहाज उडेको केही बेरमै बाँयातर्फको इञ्जिनबाट इन्धन चुहिएको थियो । त्यसपछि जहाजलाई लामो समय आकाश उडाएर इन्धन खाली भएपछि विमानस्थलमा अवतरण गराइएको हो ।

सुरक्षाका सबै प्रवन्धको व्यवस्था भएपछि अवतरण गराइएको थियो ।

573
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja