2026/08/25

नेपालगञ्जमा कर्फ्यू

Admin
Admin

२०८०-०६-१६

545
Shares
नेपालगञ्जमा कर्फ्यू

नेपालगञ्ज नगर क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ। दुई धार्मिक समुदायबीच तनाव बढ्ने अवस्था देखिएपछि बाँकेका प्रमुख जिल्ला अधिकारीले नगर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेका हुन्।

म‌ंगलबार दिउँसाे १ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्वारा जारी सूचनामा जनाइएको छ। 

पूर्वमा राप्ती नदी, पश्चिममा खजुराको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकाभित्र भेला, जुलुश तथा सभा समारोह, हुलहुज्जत गर्न नपाइने प्रशासनले जनाएको छ।

545
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja