2026/08/25

बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प

Admin
Admin

२०८०-०६-१६

544
Shares
बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प

काठमाण्डाै – बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ ।

आज मङ्गलवार दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविज्ञ लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

यसअघि दिउँसाे २ बजेर ४० मिनेटमा बझाङकाे तल्काेट केन्द्रविन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलकाे भूकम्प गएकाे थियाे । भूकम्पकाे विस्तृत विवरण आउन बाँकी छ ।

544
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja