2026/08/25

बझाङ भूकम्पबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक

Admin
Admin

२०८०-०६-१७

515
Shares
बझाङ भूकम्पबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक

मंगलबार बझाङ केन्द्रविन्दु बनाएर गएको भूकम्प, त्यसबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले आकस्मिक बैठक बोलाएका छन्।

दाहालले बिहीबार (भाेलि) बिहान राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बोलाएका हुन्। बैठकमा भूकम्पबाट भएको क्षति, राहत, पुनर्स्थापना लगायतका विषयमा छलफल हुने बताइएको छ।

दाहालले आज दिउँसो बझाङ जिल्लाका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरूसंग भूकम्पको क्षति र त्यसपछिको वस्तुस्थितिबारे जानकारी लिएका थिए। 

515
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja