2026/08/26

खुला आकाशमै रात बिताउँछन् बझाङका भूकम्प पिडीत

Admin
Admin

२०८०-०६-१८

555
Shares
खुला आकाशमै रात बिताउँछन् बझाङका भूकम्प पिडीत

धनगढीः बझाङमा भूकम्पबाट प्रभावितहरु आफ्नै घरभित्र प्रवेश गर्न डराउन थालेका छन्। मंगलबार दिउँसो गएको ६ दशमलव ३ म्याग्निच्युडको भूकम्पपछि बझाङमा निरन्तर सानाठूला परकम्प जाने क्रम जारी छ। मंगलबारको रात खुला आकाश, सडक, चौरमा कटाएका स्थानीय बुधबार पनि घरमा पस्न सकेका थिएनन्।

555
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja