2026/08/25

प्रतिनिधिसभा बैठक बस्दै

रायबर अनलाइन
रायबर अनलाइन

२०८०-०६-१९

565
Shares
प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं ।  सङ्घीय संसद्अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक  बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ । 

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले जानकारी दिए । 

565
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja