2026/09/13

अध्यक्ष ओली म भन्दा बढी व्यङ्ग्यकार हुनुहुन्छ: दीपकराज गिरी

Admin
Admin

२०८०-०६-३०

613
Shares
अध्यक्ष ओली म भन्दा बढी व्यङ्ग्यकार हुनुहुन्छ: दीपकराज गिरी

अभिनेता दीपकराज गिरीले नेपाली चलचित्रलाई समयानुकूल परिवर्तन गर्दै जानुपर्ने आवश्यकता रहेको बताएका छन् ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन ।उनले राजनीति शरीरको मुटु भएको र नेपालीहरू राजनीतिबाट टाढा बस्नै नसक्ने बताए ।

उनले धेरै नेताहरु आफ्नो विषयसँग सम्बन्धित कुरामा मात्रै ध्यान दिने गरेपनि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली समायानुकुल आफूलाई परिवर्तन गर्नसक्ने क्षमताको नेता भएको बताए।अभिनेता गिरीले अध्यक्ष ओली आफूभन्दा पनि बढी व्यङ्ग्यकार भएको बताए । 

613
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja