2026/07/31

तुरुन्तै निर्माण व्यवसायीको छ अर्ब भुक्तानी हुने

Admin
Admin

२०८०-०७-०२

477
Shares
तुरुन्तै निर्माण व्यवसायीको छ अर्ब भुक्तानी हुने

गत आर्थिक वर्षमा दायित्व सिर्जना भइ भुक्तानी बाँकी रहेको निर्माण व्यवसायीहरुको छ अर्ब भुक्तानी हुने भएको छ।

निर्माण व्यवसायीको भुक्तानी पाउने गरी अर्थ मन्त्रालयले नीतिगत निर्णय गरी सम्बन्धित कार्यालयमा परिपत्र गरिसकेको छ। उक्त भुक्तानी दसैँअघि नै निर्माण व्यवसायीका खातामा जाने गरी व्यवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ।

अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माले विभिन्न मन्त्रालय अन्तर्गतका परियोजनामा अघिल्लो आवको दायित्व भुक्तानी निकासा दिने निर्णय भएको जानकारी दिए। 

477
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja