२०८०-०७-०५
हमास हमलाका कारण इजरायलमा मारिएका १० नेपालीमध्ये चार जनाको शव स्वदेश ल्याइएको छ। फ्लाई दुबईको उडानमार्फत आज बिहान चार विद्यार्थीको शव काठमाडौँ ल्याइपुर्याइएको हो।
अन्य शव पहिचानको काम भइरहेको तेलअभिभस्थित नेपाली दूतावासले जानकारी दिएको छ।
© News Kunja 2021-2026. All rights reserved.