2026/08/26

जाजरकोट र रुकुमका भूकम्प पिडीतलाई मंगलसेन नगरपालिकाले २ लाख दिने

Admin
Admin

२०८०-०७-१९

565
Shares
जाजरकोट र रुकुमका भूकम्प पिडीतलाई मंगलसेन नगरपालिकाले २ लाख दिने

जाजरकोटमा गएको विनाशकारी भूकम्पपछि विभिन्न प्रदेश सरकार , स्थानीय तह , सरकारी निकाय , गैर सरकारी संस्थाले सहयोग गर्ने क्रम बढी रहेको छ । त्यसै अनुरुप अछामको मंगलस्न नगपालिकाले पनि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।  नगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पिडितलाई २ लाख सहयोग गर्ने भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र सोडारीले बताए ।

जाजरकोट जिल्लाको बारेकोट गाँउपालिका वडा न. १ रामीडाडाँ केन्द्रविन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण ठूलो संख्यामा मानविय तथा भौतिक क्षतिका साथै सयौं व्यक्तिहरु घाईते भएका छन् ।

565
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja