2026/07/30

डा.गोविन्द केसीले तोडे अनसन

Admin
Admin

२०८०-०९-०२

584
Shares
डा.गोविन्द केसीले तोडे अनसन

अभियन्ता डा. गोविन्द केसीले अनसन तोडेका छन्। गत शुक्रबार धनगढीमा अनसन सुरु गरेका उनले आज अनसन तोडेका हुन्।

डा.केसीले रेनुका चौधरी र अञ्जली नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन्।

गेटामा अनसन बस्न गएका केसीलाई स्थानीयले अवरोध गरेपछि धनगढीको कृष्णमन्दिरको धर्मशालामा अनसन बसेका थिए।

उनले सशस्त्र द्वन्द्वकालका जघन्य तथा मानबताविरोधी अपराधका दोषीलाई दण्डित गरी पीडित परिवारलाई न्याय हुने गरी सक्रमणकालिन न्याय प्रक्रिया शीघ्र टुङ्गोमा पुर्‍याउनु पर्ने र बिगतमा भएका सम्झौता कार्यान्वयन हुनुपर्ने माग अघि सारेका थिए।

584
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja