2026/08/25

उद्योग बाणिज्य संघ अछामका अध्यक्ष कडायतको हृदयघातका कारण निधन

Admin
Admin

२०८०-०९-०४

749
Shares
उद्योग बाणिज्य संघ अछामका अध्यक्ष कडायतको हृदयघातका कारण निधन


अछाम उद्योग बाणिज्य संघका अध्यक्ष महेन्द्र कडायतको हृदघातका कारण निधन भएको छ । बुधबार साँझ उनलाई हृदयघात भएपछि बयालपाटा अस्पताल पुर्‍याउने बित्तिकै अस्पतालले मृत घोषणा गरेको हो ।

लामो समयसम्म उद्योग बाणिज्य संघको कार्वबाहक अध्यक्षको जिम्मेवारीमा रहेका कडायत  २०७८ बैशाख १८ गते निर्विरोध अध्यक्षमा निर्वाचित भएका थिए ।

   
 

749
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja