2026/08/25

सुदूरपश्चिममा नाम मात्रको प्रज्ञा–प्रतिष्ठान

Admin
Admin

२०८०-०९-०७

529
Shares
सुदूरपश्चिममा नाम मात्रको प्रज्ञा–प्रतिष्ठान

धनगढीः सुदूरपश्चिममा नाम मात्रको प्रज्ञा–प्रतिष्ठान स्थापित छ। १५ महिनासम्म प्रतिष्ठानको कार्यसमितिले समेत पूर्णता पाउन सकेको छैन्।

यही बिचमा प्रतिष्ठानको प्रथम सभा एवं परिषद बैठक भने सम्पन्न गरिएको छ। प्रतिष्ठानका कुलपति तथा मुख्यमन्त्री कमलबहादुर शाहले प्रतिष्ठानको ऐन संशोधन प्रकृया तत्काल अगाडि बढाएर प्रतिष्ठानलाई पूर्ण स्वायत्त बनाउने दाबी गरेका छन्। उनले कार्यसमितिलाई समेत छिटो पूर्णता दिने र जनशक्ति व्यबस्थापन गरेर कार्यक्रम कार्यान्वयन ढाँचा स्वीकृत गर्ने निर्णय गरेको बताए।

529
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja