2026/06/06

जिन्दगी आफ्नो हो, आफ्नै स्वभावमा बाँच्छु : समीक्षा अधिकारी

Admin

२०८०-०९-१५

486
Shares

गायिका समीक्षा अधिकारीले आफ्नो जिन्दगी आफ्नो स्वभावले बाँच्ने बताएकी छन् । हाल मेलामहोत्सवमा व्यस्त समीक्षाले शनिबार एक तस्बिरमा क्याप्सन लेख्दै आफू कसैको अभावमा नबाँच्ने उल्लेख उल्लेख गरेकी हुन् ।  

‘न कसैको अभावमा बाँच्छु,न कसैको प्रभावमा बाँच्छु, यो जिन्दगी आफ्नो हो, म आफ्नै स्वभावमा बाँच्छु,’ उनले लेखेकी छन् । सुमधुर स्वरका कारण लोकप्रिय रहेकी समीक्षाका दर्जनौं गीत चर्चित छन् ।     

सानै उमेरमा चर्चा कमाएकी समीक्षाले पछिल्लो एक–डेढ वर्षको अवधिमा विभिन्न तनावको सामना गर्नुपर्‍यो । 

486
Shares

©News Kunja 2021-2026. All rights reserved.