राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिमबाट काँग्रेसका ८२ जनाको नाम सिफारिस
Admin
२०८०-०९-१७
545
Shares
धनगढी : सुदूरपश्चिमबाट काँग्रेसका ८२ जनाको नाम राष्ट्रिय सभा निर्वाचनका लागि पठाइएको छ। नेपाली काँग्रेस प्रदेश समितिले राष्ट्रिय सभा निर्वाचनको लागि ८२ जनाको नामावली सिफारिस गरी पठाएको हो।