2026/07/30

प्रधानमन्त्री सचिवालयबाट यी १३ जना हटाइए (नामसहित)

Admin
Admin

२०८०-१०-०२

505
Shares
प्रधानमन्त्री सचिवालयबाट यी १३ जना हटाइए (नामसहित)

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो सचिवालयबाट १३ जनालाई हटाएका छन् । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सन्तु दरैकाअनुसार माघ १ गतेबाट लागू हुनेगरी स्वकीय सचिवालयबाट १३ जना हटाएका हुन् । जसमा १ स्वकीय सहसचिव, ४ जना स्वकीय उपसचिव, १ स्वकीय शाखा अधिकृत, २ जना प्रशासन सहायक, २ जना कम्प्युटर सहायक, १ जना कार्यालय सहायक र २ जना हलुका सवारी चालक जिम्मेवारी मुक्त भएका हुन् । 

यसअघि प्रधानमन्त्री दाहालले आफ्नो कार्यकाल १ वर्ष पुगेको दिन कार्यशैली सुधारदेखि सचिवालयलाई पनि चुस्त बनाउने घोषणा गरेका थिए । 

505
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja