2026/04/29

नेविसंघले जलायो गृहमन्त्री लामिछानेको पुत्ला

Admin

२०८०-१२-०५

449
Shares

काठमाडौं । नेपाल विद्यार्थी संघ पशुपति क्‍याम्पस इकाइ समितिले गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ ।

उनीहरूले  यो सरकारलाई सुन तस्कर र सहकारी ठगहरूको गठबन्धन भन्दै नाराबाजी गरे भने उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् । प्रदर्शनकारीले ‘सहकारी पीडितहरूलाई न्याय दे’ भन्दै नाराबाजी पनि गरे ।

449
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.