2026/07/29

बझाङमा उपनिर्वाचनका लागि सुरक्षाकर्मीसहित कर्मचारी मतदान स्थलमा

Admin
Admin

२०८१-०१-१३

578
Shares
बझाङमा उपनिर्वाचनका लागि सुरक्षाकर्मीसहित कर्मचारी मतदान स्थलमा

बझाङ : बझाङमा उपनिर्वाचनका लागि सुरक्षाकर्मीसहित कर्मचारी मतदान स्थलमा पुगेका छन। जिल्ला निर्वाचन कार्यालय, बझाङका अनुसार ४६५ कर्मचारीहरू सुरक्षाकर्मीसहित मतदान स्थलमा पुगेका हुन्। बुधवारदेखि मौन अवधि सुरुभएसँगै कर्मचारीहरू मतदान स्थलहरूमा छन।

578
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja