2026/07/28

बजेट भाषण : बढेन कर्मचारीको तलब

Admin
Admin

२०८१-०२-१५

552
Shares
बजेट भाषण : बढेन कर्मचारीको तलब

काठमाडौं : सरकारले आर्थिक वर्ष २०८१/८२ को मा कर्मचारीको तलब, भत्ता र अन्य सुविधा बढाएको छैन। संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनद्वारा आज प्रस्तुत आगामी आव २०८१/८२ को बजेट वक्तव्यमा कर्मचारीको तलब, भत्ता र अन्य सुविधाको विषयमा केही पनि उल्लेख गरिएको छैन।

गत आवमा पनि कर्मचारीको तलब, भत्ता र अन्य सुविधा वृद्धि भएको थिएन।

552
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja