2026/07/28

अब घरेलु रक्सीको खुला कारोबार

Admin
Admin

२०८१-०२-१५

494
Shares
अब घरेलु रक्सीको खुला कारोबार

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले घरेलु मदिराको उत्पादन लगायतको कारोबार खुला गर्ने घोषणा गरेका छन् । 

मंगलबार संसद्मा आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । यसका लागि आवश्यक कानुन तथा नीतिगत व्यवस्था गर्ने पुनले बताए ।

494
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja