2026/09/14

अर्जुन ट्रफीको उपाधि अत्तरियालाई

Admin
Admin

२०८१-१०-२८

753
Shares
अर्जुन ट्रफीको उपाधि अत्तरियालाई

धनगढीः अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि अत्तरियाले जितेको छ। धनगढीको फाप्लामा सोमवार फाइनलमा फेण्ड्स क्लब डडेल्धुरालाई स्तब्ध पार्दै सिबाईसी अत्तरियाले अर्जुन ट्रफीको उपाधि जितेको हो। फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ३४ रनले डडेल्धुरालाई पराजित गर्दै अत्तरियाले उपाधि जितेको छ।

753
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja