2026/08/25

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई हटाएर शाक्य नियुक्त

Admin
Admin

२०८१-१२-१०

591
Shares
विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा  कुलमानलाई हटाएर शाक्य नियुक्त

 

काठमाडौं- नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

आजै बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।

 

591
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja