2026/08/25

गोरखापत्र संस्थानको अध्यक्षमा गोविन्द भण्डारी नियुक्त

Admin
Admin

२०८२-०९-२८

326
Shares
गोरखापत्र संस्थानको अध्यक्षमा गोविन्द भण्डारी नियुक्त

काठमाडौं : गोरखापत्र संस्थानको अध्यक्ष पदमा गोविन्दप्रसाद भण्डारी (अखण्ड) नियुक्त भएका छन्। 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई गोरखापत्र संस्थानको अध्यक्षमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिए। भण्डारी यसअघि अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक थिए।

326
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja