2026/08/25

गगन कुमार थापा माउन्टेन एयरको हेलिकोप्टरबाट सर्लाही जाँदै

Admin
Admin

२०८२-११-२१

217
Shares
गगन कुमार थापा माउन्टेन एयरको हेलिकोप्टरबाट सर्लाही जाँदै

फाल्गुन २१, २०८२

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन कुमार थापा माउन्टेन एयरको हेलिकोप्टरमार्फत चार्टर उडान गरी आफ्नो निर्वाचन क्षेत्र सर्लाही जाने भएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ४ मा मतदान सम्पन्न गरेपछि सभापति थापा सर्लाहीतर्फ प्रस्थान गर्न लागेका हुन् । काठमाडौं विमानस्थल कार्यालयका अनुसार उनको चार्टर उडानका लागि अनुमति प्रदान गरिसकिएको छ।

थापाले सर्लाही–४ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका छन् ।

217
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja