2026/05/01

दोलखामा मतदान कमर्चारीमाथि हातपात प्रयास, नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर

Admin

२०८२-११-२१

93
Shares

फाल्गुन २१, २०८२

दोलखाको तामाकोशी गाउँपालिका-४ मालु मतदानस्थलमा एजेन्ट बसेकाले मतदान कर्मचारी माथि हातपत गर्ने प्रयास गरेपछि झडप भएको छ ।

स्थिति असामान्य बनेपछि प्रहरीले नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर गरेको छ । स्थिति सामान्य पार्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

93
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.