संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्दै विश्व शान्तिको पक्षमा जोड दिएका छन् ।
उनले गाजा क्षेत्रमा भइरहेको द्वन्द्व रोक्न आह्वान गरेका छन्।
सम्बोधनका क्रममा उनले हमासको आक्रमणमा परेर इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको परिवारप्रति समवेदना प्रकट गरे।
सम्बाेधनकाे पूर्णपाठ







