2026/08/24

बझाङमा १६ किलोवाट क्षमताको जलविद्युत् आयोजना तीन वर्षदेखि बन्द

Admin
Admin

२०८२-०१-१५

675
Shares
बझाङमा १६ किलोवाट क्षमताको जलविद्युत् आयोजना तीन वर्षदेखि बन्द

बझाङ: बझाङमा १६ किलोवाट क्षमताको जलविद्युत् आयोजना तीन वर्षदेखि बन्द रहेको छ। जिल्लाको बुंगल नगरपालिका–१ को गोइचनगाड लघु जलविद्युत् आयोजना तीन वर्षदेखि बन्द रहेको हो।

675
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja