2026/08/25

लयमा फर्किन खोज्दै कैलालीका सरकारी निकाय

Admin
Admin

२०८२-०६-०५

400
Shares
लयमा फर्किन खोज्दै कैलालीका सरकारी निकाय

धनगढीः जेनजी आन्दोलनपछि उत्पन्न विषम परिस्थितिबिच कैलालीका सरकारी निकाय लय समात्न थालेका छन् । 

दैनिक सयौँ सेवाग्राहीका भिडभाड रहने कार्यालयले आंशिक रूपमा भए पनि आफ्ना सेवा सुचारु गरेका छन् । आन्दोलनकारीले धेरै जसो कार्यालयमा आगजनी गरेका थिए भने कम्प्युटर, प्रिन्टरलगायतका सामग्री तोडफोड गर्नुका साथै लुटपाटसमेत गरेका थिए। 

आन्दोलनका कारण तोडफोड र आगजनी भएपछि तहसनहस भएका कार्यालयलाई सरसफाइ र मर्मत गर्दै सरकारी निकाय पुरानै लयमा फर्किने प्रयासमा जुटेको मालपोत कार्यालयका नापी अधिकृत जनकराज भट्टले बताए।  

400
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja