2026/04/29

रुसी राष्ट्रपति पुटिन आगामी महिना चीन जाने

Admin

२०८०-०६-०३

441
Shares

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन आगामी महिना चीन भ्रमणमा जाने भएका छन् ।

चिनियाँ विदेश मन्त्री वाङ यीसँग मस्कोमा भएको भेटवार्तापछि पुटिनले राष्ट्रपति सीको भ्रमण निम्तो स्वीकार्दै उक्त जानकारी दिएका हुन् । 

रुसी राष्ट्रपतिको भ्रमण आगामी अक्टोबरमा हुने स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । चिनियाँ राष्ट्रपति सीले तीन महिनाअघि रूस भ्रमण गरेका थिए ।

पछिल्लो साता उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनले रसियाको भ्रमण गरेका थिए । यी तीनै देश अहिले विश्व राजनीतिको एक बिन्दुमा झन् झन् नजिकिएका छन् । 


 

441
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.