2026/07/30

नेपाल आइडल सिजन ५ को उपाधि करणलाई

Admin
Admin

२०८१-०३-१०

479
Shares
नेपाल आइडल सिजन ५ को उपाधि करणलाई

काठमाडौँ

नेपाल आइडल सिजन ५ को उपाधि करण परियारले जितेका छन्। शनिवार भएको ग्राण्ड फिनालेमा बर्दियाका करणले अन्य तीन प्रस्तिस्पार्धीलाई पछि पार्दै उपाधि उचालेका हुन्।

विजेता बनेका उनले पुरस्कार स्वरूप उपाधि ट्रफी र नगद २५ लाख रूपैयाँ पनि जितेका छन्।

त्यसैगरी पोखराकी सलोमी गुरुङ फर्स्ट रनर अप हुँदा दार्जिलिङका सचिन विश्वकर्मा सेकेन्ड रनरअप बने। उनीहरूले क्रमशः नगद १० लाख र ५ लाखसहित पुरस्कार हात पारे।

479
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja